हेटौंडामा वृन्दावन शुद्ध शाकाहारी रेस्टुरेन्ट संचालनमा, होम डेलिभरिको व्यवस्था



vrindavan-restaurant-hetauda

हेटौंडा, मकवानपुर / हेटौंडामा वृन्दावन शुद्ध शाकाहारी रेस्टुरेन्ट संचालनमा आएको छ । करिब ८० लाखको लगानिमा हेटौंडा- ४ स्थित मेन रोडमा सोमबारबाट शुद्ध शाकाहारी रेस्टुरेन्ट संचालनमा ल्याएको संचालक सागार उप्रेतीले बताएका छन् । विश्व हिन्दु महासंघ मकवानपुर जिल्ला अध्यक्ष उत्तम शर्मा ढकाल र कृष्ण प्रणामी मन्दिरका पुजारी कृष्ण प्रसाद तिमल्सिनाको हातबाट रिवन काटी सुभारम्भ गरिएको थियो ।

वृन्दावन शुद्ध शाकाहारी रेस्टुरेन्टमा कलर बिनाको मिठाइ , बेकरी आइटम , भेज खाना ,लसुन, प्याज,बेसार बिनाको खाना छुट्टै भाडामा पकाइने व्यवस्था समेत रहेको संचालक उप्रेतीले बताए ।  हेटौंडा भरी होम डेलिभरिको व्यवस्था समेत रहेको उनले बताएका छन् । विवाह इभेन्टको लागि सम्पूर्ण कामको जिम्मेवारी लिनुको साथै भाडामा गाडिको लागि समेत व्यवस्था गरिने उप्रेतीले बताए ।



प्रतिक्रिया दिनुहोस !
शिक्षा
सम्बन्धित खबरहरु

काठमाडौँ, ७ असोज / सरकारले मुलुकको ऊर्जा क्षेत्रको बृहत्तर विकासका लागि विभिन्न ८५ बुँदे कार्यक्रम तय गरेको छ । ऊर्जा,

तातोखबर, म्याड्रिड। स्पेनिस ला लिगा फुटबलमा शनिवार राती साबिक विजेता बार्सिलोनाले सेल्टा भिगोलाई ३-२ गोलले हराएको छ । अन्तिम १०

बारा – बारामा बोल्न नसक्ने बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा एक ६० वर्षीय वृद्ध पक्राउ परेका छन् । पक्राउ पर्नेमा