बिराट कोहली र के एल राहुलको शतक, बिराट सबैभन्दा चाँडो १३ हजार रन बनाउने खेलाडी



babar-rohit

काठमाडौं, तातोखबर । एसिया कप सुपर फोरअन्तर्गत भारत र पाकिस्तानबीचको रिर्जभ डे को खेलमा ४७ औँ  ओभरमा के एल राहुलले १०० बलमा खेलेर १०० रन बनाएका छन् भने विराट कोहलीले ८४ बलमा १०० रन बनाएका छन् यससँगै  उनी ओडीआई क्रिकेटमा सबैभन्दा चाँडो १३००० रन बनाउने खेलाडी बनेका छन् भने यो उनको ४७ औं शतक हो ।

श्रीलंकाको कोलम्बोमा पाकिस्तानले पहिले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङमा उत्रिएको भारतलाई कप्तान रोहित शर्मा र शुभ्मन गिलले उत्कृष्ट सुरुवात दिलाएका थिए । जारी एसिया कपमा भारत र पाकिस्तान दोस्रो पटक आमने सामने भएका छन् । पहिलो समूह चरणको खेल पनि वर्षाका कारण रद्द भएको थियो ।



प्रतिक्रिया दिनुहोस !
शिक्षा
सम्बन्धित खबरहरु

बारा – बारामा बोल्न नसक्ने बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा एक ६० वर्षीय वृद्ध पक्राउ परेका छन् । पक्राउ पर्नेमा

काठमाडौँ – आइतबार प्रेस काउन्सिल नेपालले कर्मचारीहरुलाई सार्वजनिक विदा दिएको छ । शनिबार काउन्सिलको ५४ औं वार्षिकोत्सव सम्पन्न भएसँगै कर्मचारी

हेटौंडा – लागूऔषध गाँजा सहित सर्लाहीको बागमतीबाट एक दम्पती पक्राउ परेका छन् । पक्राउ पर्नेमा बागमती नगरपालिका–३ जिरायत बस्ने ५८ वर्षीय