बिराट कोहली र के एल राहुलको शतक, बिराट सबैभन्दा चाँडो १३ हजार रन बनाउने खेलाडी

काठमाडौं, तातोखबर । एसिया कप सुपर फोरअन्तर्गत भारत र पाकिस्तानबीचको रिर्जभ डे को खेलमा ४७ औँ ओभरमा के एल राहुलले १०० बलमा खेलेर १०० रन बनाएका छन् भने विराट कोहलीले ८४ बलमा १०० रन बनाएका छन् यससँगै उनी ओडीआई क्रिकेटमा सबैभन्दा चाँडो १३००० रन बनाउने खेलाडी बनेका छन् भने यो उनको ४७ औं शतक हो ।
श्रीलंकाको कोलम्बोमा पाकिस्तानले पहिले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङमा उत्रिएको भारतलाई कप्तान रोहित शर्मा र शुभ्मन गिलले उत्कृष्ट सुरुवात दिलाएका थिए । जारी एसिया कपमा भारत र पाकिस्तान दोस्रो पटक आमने सामने भएका छन् । पहिलो समूह चरणको खेल पनि वर्षाका कारण रद्द भएको थियो ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस