सन्दीप लामिछानेको मुद्दा उपर अदालतले जन्मदर्ता र बसाइसराइका थप अभिलेख झिकाउन आदेश

भाद्र २१, काठमाडौं । आज सन्दीप लामिछानेको मुद्दा उपर अदालतले गौशाला २६ को जन्मदर्ता र बसाइसराइका थप अभिलेख झिकाउने आदेश भएको छ ।
क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दामा आज पनि सुनवाइ अधुरो बनेको छ । न्यायाधीश सकुन्तला कार्कीले दिनभर जसो वादी पक्षको बहस सुनेपछि थप केही कागजातहरू माग गरेकी छन् ।
सामान्यतया मुद्दाको फैसला बहस प्रारम्भ भइसकेपछि त्यस दिन नटुंगिए हेर्दाहेर्दैमा राख्ने प्रचलन हुन्छ । तर, न्यायाधीश कार्कीले हेर्दाहेर्दैमा नराखी गौशाला-२६ को जन्मदर्ता र बसाइसराइको अभिलेख झिकाउने आदेश दिएको छ ।
हेर्दाहेर्दैमा नपरेपछि मुद्दा फेरि अर्को न्यायाधीशको इजलासमा पेशी चढ्ने भएको छ ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस