नेपाल कृषि अनुसन्धान परिषद्को वेवसाइटको समस्या समाधान



NARC Website

२१ भाद्र, काठमाडौँ । नेपाल कृषि अनुसन्धान परिषद्को आधिकारिक वेवसाइटमा भेटिएको थ्रेटलाई हटाइएको छ । www.narc.gov.np डोमेन रहेको उक्त वेवसाइट खोल्नेबित्तिकै वेवसाइटमा एडवेयरको हमला भएको देख्न सकिन्थ्यो ।

डेस्कटप/पर्सनल कम्प्युटरमा उक्त वेवसाइट खोलेपश्चात केहि सेकेन्डमा वेवसाइटमा ‘You need to update your browser to view the content!’ भन्ने सुचना देखा परेकोमा नेपाल कृषि अनुसन्धान परिषद्का प्राविधिक अधिकृत ऋषिराम अधिकारीले त्यसको जानकारी प्राप्त हुनासाथ समस्याको निवारण गरेका हुन ।

सेक्युरिटि लगायत अन्य अपडेट गर्न ढिला भई उक्त समस्या देखा पर्न पुगेको र प्राविधिक अधिकृत बिदामा रहेका कारण समस्या आउन पुगेको नेपाल कृषि अनुसन्धान परिषद्बाट जानकारी प्राप्त भयो ।

 

यो पनि पढ्नुहोस्:

नेपाल कृषि अनुसन्धान परिषद्को वेवसाइटमा भाइरस



प्रतिक्रिया दिनुहोस !
शिक्षा
सम्बन्धित खबरहरु

काठमाडौं – सशस्त्र प्रहरीले भारतबाट अवैध रुपमा ल्याएको ८० लाख रुपैयाँ बराबरको लत्ता कपडा बरामद गरेको छ । प्रहरीले सिरहाको

काठमाडौं – नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको दसैँका विभिन्न साइत सार्वजनिक गरेको छ । सार्वजनिक साइत अनुसार, असोज २८ गते

काठमाडौँ, १६ असोज / अर्थतन्त्र सुधारको प्रयाससहित चालु आर्थिक वर्षको बजेटमार्फत सरकारले घोषणा गरेका कार्यक्रमको नतिजा देखिन नसकेको धारणा सांसदहरूले