रास्वपाकि सांसद इन्दिरा उपसभामुखमा

७ माघ, काठमाडौं । (रास्वपा)कि सांसद राना मगर १६६ मतका साथ उपसभामुखमा ।
शनिबार प्रतिनिधिसभामा भएको निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)कि सांसद राना मगर १६६ मतका साथ उपसभामुखमा निर्वाचित भएकी हुन् ।
नवनिर्वाचित उपसभामुख इन्दिरा राना मगरले सञ्चारकर्मीहरुलाई प्रतिक्रिया दिँदै सभामुखसँग मिलेर काम गर्ने र संविधानले दिएको भूमिका तटस्थ रुपमा निभाउने बताइन् ।
पार्टीमा आफूलाई सबैले आमा भन्ने गरेको भन्दै उनले भनिन्, ‘आजबाट ठूलो परिवारमा भित्रिएको छु । तटस्थ र इमादारिताका साथ भूमिका निभाउँछु ।’
उनि ‘बन्दी सहायता नेपाल’ की संथापक रहेकि छिन । उक्त संस्थाले कारागारका पाँच वर्षमाथिका बालबच्चालाई बालगृहमा ल्याई उनिहरुलाई अरु बालबालिका सरह समाजको लागि सक्षम बनाउँन मद्दत गर्छ ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस