मकवानपुर, १५ असोज / बागमती प्रदेशको राजधानी हेटौँडास्थित आज बिहान सवारी दुर्घटना हुँदा नौ जना घाइते भएका छन् । पूर्व-पश्चिम राजमार्गअन्तर्गत पर्ने मकवानपुरको हेटौँडा-१५ चुरिमाइस्थित सवारी दुर्घटना हुँदा नौ जना घाइते भएको मकवानपुरका प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिनुभयो । उहाँका अनुसार वीरगन्जबाट काठमाडौँतर्फ [...]