तातोखबर, काठमाडौं / प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेसले अहिले गरेको संसद अवरोधको बदलामा आगामी चुनावमा ठूलो मूल्य चुकाउनुपर्ने जिकिर गरेका छन् । कांग्रेसलाई आफूले पटक पटक सहयोग गरेको तर संविधानअनुसार आफूले विश्वासको मत लिने बेला अवरोध गरेको भन्दै प्रधानमन्त्री प्रचण्डले संसदमा बोल्ने क्रममै कांग्रेसले [...]