कांग्रेसको अवरोधकाबीच प्रधानमन्त्री दाहालको विश्वासको मत लिने प्रक्रिया सुरु

samsad-abarodh

तातोखबर, काठमाडौं / प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसको अवरोधका बीच प्रधानमन्त्री पुष्पकमल दाहालले विश्वासको मत माग्ने प्रक्रिया शुरु गरेका छन्। प्रतिनिधि सभाको सोमवारको दोस्रो बैठकमा आफूले अवरोधकाबीच आज पनि विश्वासको मत लिनुपरेको प्रधानमन्त्री दाहालको भनाई थियो।

उनले आफूले प्रधानमन्त्री भएदेखि नै जनतामा आशा जगाउने गरी काम गरेको उनले बताए । प्रधानमन्त्री दाहालले सरकारले सबै क्षेत्रमा आशा जगाएको दाबी समेत गरे।

Advertisement:samsad-abarodh

प्रतिक्रिया दिनुहोस् :

itlization-information-technology-seo-mobile-application