माधवजी पहिलादेखि नै उता पनि यता पनि जोडिने जस्तो देखिएको थियो : प्रधानमन्त्री प्रचण्ड
तातो खबर
२०८१ जेष्ठ १७
काठमाडौं / प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मधेश प्रदेशमा हालको सत्ता समीकरणकै आधारमा सरकार निर्माण हुने बताएका छन् । बिहीबार विराटनगरमा सञ्चारकर्मीहरुसँग कुरा गर्ने क्रममा उनले यस्तो बताएका हुन् । उनले केन्द्रको समीकरणभन्दा बाहिर गएर मधेश प्रदेशमा पनि अर्को सरकार नबन्ने जिकिर गरे । उनले नेकपा [...]