आज केपी ओलीको बालुवाटार इन्ट्री, कांग्रेसमा मन्त्री छान्न सकस
तातो खबर
२०८१ असार ३०
काठमाडौँ / प्रतिनिधिसभाको निर्वाचन सम्पन्न भएको १८ महिना नपुग्दै देशले आज दोस्रो प्रधानमन्त्री पाउँदै छ। गत १० पुस २०७९ मा प्रधानमन्त्री बनेका पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत नपाएपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्री नियुक्ति गर्ने तयारी भएको छ। प्रतिनिधिसभाको पहिलो दल नेपाली कांग्रेसको [...]