काठमाडौँ / नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आज सामान्य अंकले बढ्दा पनि शेयर कारोबार भने निकै भएको छ। नेप्से परिसूचक ६ दशमलव ३७ अंकले बढेर २ हजार १२१ दशमलव ६२ को विन्दुमा कायम भएको छ। आज ३१२ कम्पनीको १ करोड २९ लाख ५० हजार ४०७ [...]