नीति तथा कार्यक्रम आज प्रस्तुत हुँदै, कांग्रेसले नरोक्ने सहमति
तातो खबर
२०८१ जेष्ठ १
तातोखबर, काठमाडौं / प्रमुख प्रतिपक्ष दल कांग्रेसले आजको संसद बैठकमा प्रस्तुत हुन गैरहेको सरकारको नीति तथा कार्यक्रम नरोक्ने भएको छ। सहकारी अपचलनबारे अध्ययन गर्न संसदीय छानबिन समितिको माग पूरा नभए संसद् अवरोध जारी राख्ने अडान लिएको कांग्रेसले आजको बैठक अवरोध नगर्ने निर्णय गरेको हो। महामन्त्री गगन [...]