तातोखबर, काठमाडौं / प्रमुख प्रतिपक्षी नेकपा एमालेसहित, रास्वपा र राप्रपाले विवादित मन्त्रीहरूको राजीनामा माग गर्दै सोमबारको सदन अवरोध गरेका छन्। बैठक सुरु भए पछि सांसदहरूले उठेर विरोध जनाएका छन् । त्यसपछि एमाले सांसद गोकुल बास्कोटालाई सभामुख देवराज घिमिरेले बोल्न समय दिएका थिए। बास्कोटाले आफूहरूले एउटै [...]