काठमाडौँ / शिक्षकहरूलाई शिक्षक सेवा आयोगले कार्यसम्पादन मूल्यांकन फारम भरेर बुझाउन निर्देशन दिएको छ। आयोगले आज (शुक्रवार) सूचना जारी गरि फारममा भरेर सम्बन्धित विद्यालयमा दर्ता गरी प्रधानाध्यापकलाई बुझाउन निर्देशन दिएको हो। आयोगका अनुसार शिक्षक सेवा आयोग नियमावली, २०५७ को नियम ३२ घ को उपनियम (७) [...]