मकवानपुर । मकवानपरमा शनिबार अपराह्न मोटरसाइकलको ठक्करबाट ५ वर्षीय बालक घाइते भएका छन् । घाइते हुनेमा मनहरी गाउँपालिका वडा नम्वर ९ ज्यामिरे बस्ने श्रीकृष्ण पुरीको छोरा ५ वर्षीय रुप पुरी रहेको मकवानपुरका प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए । उनका अनुसार, पूर्व–पश्चिम सडकखण्ड अन्तर्गत पर्ने [...]