नेपाली बजारमा सुनको भाउ हालसम्मकै उच्च बिन्दुमा
तातो खबर
२०८१ श्रावण १
काठमाडौं / नेपाली बजारमा सुनको भाउ हालसम्मकै उच्च बिन्दुमा पुगेको छ। आज सुन तोलामा नौ सय रुपैयाँले बढेर तोलाको एक लाख ४७ हजार आठ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ। हिजो सुनको भाउ तोलाको एक लाख ४६ हजार नौ सय रुपैयाँमा कारोबार [...]