जेठ १ , काठमाडौं / प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले नीति तथा कार्यक्रमपछिको कुनै पनि कार्यसूची अघि बढ्न नदिने भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले दिउँसो ३ बजे सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दा भने संसद् अवरोध नगर्ने निर्णय कांग्रेसले गरेको थियो । सहकारी ठगी [...]