Tag: राष्ट्रियसभा

राष्ट्रियसभा
rastriya-sabha-meeting
राष्ट्रियसभाको बैठक सम्बन्धित मन्त्रीहरूले जवाफ दिने कार्यसूची

२८ असार, काठमाडौं । संघीय संसद् अन्तर्गत राष्ट्रियसभाको बैठक आज बस्दै छ । बिहान १० बजे बस्ने बैठकमा विनियोजन विधेयक, २०८० अन्तर्गत विभिन्न शीर्षकहरूमाथिको छलफलका क्रममा उठेका प्रश्नको सम्बन्धित मन्त्रीहरूले जवाफ दिने कार्यसूची रहेको छ । राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले