काठमाडौं / पूर्वनिर्धारित समयमा बैठक बस्न नसके पछि प्रतिनिधिसभाको बैठक दिउँसो २ बजेका लागि सरेको छ । यसअघि बिहान ११ बजे बस्ने गरी बैठक बोलाइएको थियो। तर सहकारी ठगी प्रकरण छानबिनका लागि सहमत भएका सत्तारुढ तथा विपक्षी दलहरूबीच संसदीय छानबिन समितिको टिओआरका विषयमा कुरा नमिल्दा [...]