परीक्षा
मोरङका परीक्षा केन्द्रबाट अर्काको नाममा परीक्षा दिने २०१ जना पक्राउ
२३ चैत, विराटनगर । विराटनगरबाट अर्काको नाममा परीक्षा दिने २०१ जनालाई पक्राउ गरेको छ । मोरङका तीनवटा परीक्षा केन्द्रबाट अर्काको नाममा परीक्षा दिनेलाई प्रहरीले पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्त डिएसपी रञ्जन दाहालले बिहीबार एक सय ९९