काठमाडौं, २० साउन / नेपाली चलचित्र उद्योगमा छक्का पञ्जा नामको सिक्वेलबाट चर्चामा रहेका हास्य कलाकारहरुको समूहले निर्माण गरेको पछिल्लो चलचित्र छक्का पञ्जा ५ छायाङ्कनको अन्तिम चरणमा पुगेको छ । उक्त चलचित्रको छिट्पुट दृश्यहरुको मात्र छायाङ्कन गर्न बाँकी रहेको हो । चलचित्र निर्माण प्रकृयामा छायाङ्कनसँगै यसको [...]