Tag: टर्की

टर्की
turkey-forest-fire
टर्कीमा डढेलो ४ हजार ८० हेक्टर जमिनमा क्षति

काठमाडौं । टर्कीमा दुई दिन यता जंगलमा फैलिएको डढेलो नियन्त्रणमा आएको अन्तरास्ट्रिय संचार माध्यमले जनाएका छन् । डडेलो उत्तर-पश्चिमी प्रान्त कनक्कलेमा लागेको थियो । बिहीवार टर्कीका कृषि तथा वनमन्त्री इब्राहिम युमाक्लीले जंगलमा फैलिएको डढेलो नियन्त्रणमा आएको बताएका छन् । उनले