टर्कीमा बेलायती सशस्त्र गिरोहका नेता पक्राउ

turkey-mafiya

टर्कीको सबैभन्दा ठूलो शहर इस्तानबुलमा अपरेशनका क्रममा लागूऔषध ओसारपसार, हतियारको तस्करी र डकैतीमा संलग्न बेलायती सशस्त्र गिरोहका नेता पक्राउ परेको टर्की प्रहरीले जनाएको छ।

इन्टरपोल रेड नोटिसद्वारा वान्टेड शॉन मोनाघनलाई केज-१६ भनिने अपरेसनमा पक्राउ गरिएको टर्कीका आन्तरिकमन्त्री अली येर्लिकायाले बताए। मन्त्रीकाअनुसार मोनाघन अक्टोबरमा टर्की आएका थिए।

Advertisement:turkey-mafiya

प्रतिक्रिया दिनुहोस् :

itlization-information-technology-seo-mobile-application