टर्की भएको बस दुर्घटनामा कम्तीमा १० जनाको मृत्यु

शुक्रवार टर्कीको राजधानी अंकारामा भएको बस दुर्घटनामा कम्तीमा १० जनाको मृत्यु भएको छ। अन्य २५ जना घाइते भएका स्थानीय अधिकारीहरूले बताएका छन्।
अंकारा-एस्किसेहिर राजमार्गको पोलाटली जिल्लामा रहेको ओभरपासको पोलमा बस ठोक्किएको अंकाराका प्रान्तीय गभर्नर वासिप साहिनले बताए।
ब्रेक मार्क नभएको र चालक निदाएका कारण दुर्घटना हुनसक्ने आशंका गरिएको छ भने दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको बताइएको छ। दुर्घटना भएको रुटमा सवारी आवागमन बन्द गरिएको छ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस