काठमाडौं / प्रधानमन्त्री केपी शर्मा ओलीले साउन ६ गते बस्ने संसद बैठकमार्फत देशबासीका नाममा सम्बोधन गर्ने भएका छन्। ओलीले संसदमार्फत् देशबासीलाई सम्बोधन गर्ने एमालेका प्रमुख सचेतक महेश बर्तौलाले बताए। सोमबार ओली नेतृत्वको पहिलो मन्त्रिपरिषद बैठकमा मन्त्रीहरुलाई एक महिनाभित्र केही न केही फरक गरेर देखाउन निर्देशन [...]