आइपीएल : फाइनल प्रवेशका लागि आज कोलकाता र हैदराबाद भिड्दै
तातो खबर
२०८१ जेष्ठ ८
काठमाडौं / इन्डियन प्रिमियर लिग (आइपीएल) मा प्लेअफ चरणको पहिलो क्वालिफायर खेल आज हुँदैछ। पहिलो क्वालिफायर आज राति पौने ७ : ४५मा कोलकाता नाइट राइडर्स र सनराइजर्स हैदराबादबीच अहमदाबादसिथत नरेन्द्र मोदी स्टेडियममा हुनेछ। आजको विजेताले २६ मे मा हुने फाइनलमा स्थान बनाउँनेछ भने पराजित हुने [...]