काठमाडौं / काठमाडौं महानगरपालिकाले नेपाल र नेदल्याण्ड्सबीचको टी-विश्वकपको प्रत्यक्ष प्रशारण देखाउने भएको छ। क्रिकेट खेल हेर्नका लागि महानगरले टुँडिखेल, तीनकुने र हाँडीगाउँमा प्रत्यक्ष प्रशारण लागेको हो । नेपाली समयअनुसार साँझ सवा नौ बजेदेखि हुने खेल महानगरले खेल हेर्नका लागि ठूला एलईडी स्क्रीन राख्ने भएको हो [...]