तातोखबर, इलाम / इलाम–२ को उपचुनावको मतगणनामा नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङले अग्रता लिएका छन्। फाकफोकथुम गाउँपालिकाको १, २, ३ र ४ वडाको मतगणना भैरहेको बेला नेम्वाङले दुई हजार ५४२ मत पाएका छन् । यसअघिको मत परिणाममा पहिलो स्थानमा रहेका कांग्रेस उम्मेदवार खड्कालाई नेम्वाङले पछि [...]