शिखर इन्स्योरेन्स बिरुद्ध अख्तियारमा उजुरी, कृषि बीमाको २० करोड सरकारी अनुदान झ्वाम
तातो खबर
२०८१ असार २७
काठमाडौ / निर्जीवन बीमा कम्पनी शिखर इन्स्योरेन्सले कृषि बीमाको सरकारी अनुदान करोडौं रकम अपचलन गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । सरकारले कृषि बीमामा लाग्ने बीमा शुल्कमा ८०% प्रतिशत अनुदान रकम बीमा कम्पनीहरुलाई उपलब्ध गराउँदै आएको छ । बाँकी २० प्रतिशत रकम [...]