नेपाल र नेदरल्यान्ड्ससँगको प्रतिस्पर्धा कस्ले मार्ला बाजि !
तातो खबर
२०८० असार ८
ततोखबर असार ८ । नेपालले आइसिसी एकदिवसीय क्रिकेट विश्वकप छनोटमा सुरूवाती तीन खेल मध्ये दुई खेलमा हार बेहोरेको छ। समूह ‘ए’ मा रहेको नेपालले आयोजक जिम्बावेसँगको पहिलो खेलमा ८ विकेटले हार बेहोरेको थियो। दोस्रो खेलमा नेपालले अमेरिकामाथि ६ विकेटको जित निकाल्दै महत्वपूर्ण दुई अंक जोड्यो। [...]