सिरोहिया कान्तिपुरकै कार्यालयबाट पक्राउ, रविमाथि कान्तिपुरको आरोप
तातो खबर
२०८१ जेष्ठ ८
तातोखबर, काठमाडौँ / नागरिकता किर्तेसम्बन्धी आरोपमा कान्तिपुर पब्लिकेसन्सका अध्यक्ष कैलाश सिरोहियालाई कान्तिपुरकै कार्यालयबाट प्रहरीले पक्राउ गरेको छ । प्रहरी टोलीले कान्तिपुरको कार्यालयमै उनलाई भेटेका थिए। उनलाई कार्यकक्षमै पुर्जी थमाएर प्रहरीले नियन्त्रणमा लिएको हो । प्रहरीले पक्राउ पुर्जी थमाउँदा वरिष्ठ अधिवक्ता शम्भु थापा पुगेका थिए । [...]