तातोखबर, काठमाडौँ / पर्साको जगनाथपुर गाउँपालिका ४ स्थित हरपुरबाट सशस्त्र प्रहरीले करिब १६८ किलो गाँजासहित दुई जनालाई नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा धादिङको बेनीघाट बस्ने अन्दाजी २० वर्षीय समिर तामाङ र मकवानपुरको राक्सिराङका २२ वर्षीय राजु लामा रहेका छन् । पर्साको वीरगञ्जबाट ठोरीतर्फ जाँदै [...]