चन्द्रागिरी जिप दुर्घटना: मृत्यु हुनेको संख्या ५ पुग्यो, ६ वर्षिय स्मारिकाको उपचारको क्रममा मृत्यु
तातो खबर
२०८० पुष २८
तातोखबर, काठमाडौँ / थानकोट–चित्लाङ सडक खण्डमा जिप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ। काठमाडौँको चन्द्रागिरी नगरपालिकास्थित सेतोपहरामा शनिबार भएको जीप दुर्घटनामा गम्भिर घाइते ६ वर्षकी स्मारिका गौतमको उपचारका क्रममा सवा तीनबजे मृत्यु भएसँगै मृत्यु हुनेको संख्या पाँच पुगेको हो । उक्त दुर्घटनामा घटनास्थलमै चार [...]