हेटौंडाका कृष्णको क्रन्दन : दुःखले लखेटेर सडक आएँ, यहाँबाट भागेर कहाँ जाउँ ?
तातो खबर
२०८० फाल्गुन ११
तातोखबर, हेटौंडा / हेटौंडा–१० का ६५ वर्षीय कृष्णबहादुर कार्कीको एउटा खुट्टा काटिएको छ भने एउटा हातले काम गर्न सक्दैनन् । उनी पेशाले घर बनाउने ठेकेदार थिए तर, समयले उनलाई सडकमा बसेर माग्ने बनाएको ५–६ वर्ष मात्रै भयो । हेटौंडाको सीमाचोकमा दैनिक बिहानदेखि बेलुकासम्म कसैको दयाको [...]