तातोखबर, हुम्ला / हुम्लाको सिमकोट, उत्तरी नाम्खा र खार्पुनाथ गाउँपालिकाका बासिन्दाले नागरिकता पेश गरे पछिमात्र १० किलो नुन पाउँदै आएका छन्। सिमकोटस्थित साल्ट ट्रेडिङ कर्पोरेशनको शाखा कार्यालयले उत्तरी नाम्खा र खार्पुनाथ गाउँपालिकाका बासिन्दालाई १० किलोका दरले नुन वितरण गर्दै आएको हो। उनीहरुलाई नागरिकताको आधारमा प्रतिव्यक्ति [...]