तातोखबर, काठमाडौँ / नयाँ सत्ता गठबन्धन निर्माणसँगै प्रधानमन्त्री निवास बालुवाटारमा सत्ता गठबन्धनमा रहेका नेताहरू र अन्य दलका नेताहरूको दौडधुप चलिरहेको छ। गठबन्धन तोडेर नयाँ सहमति गरेको भोलिपल्ट आज बिहानैदेखि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गठबन्धनका चार दलका शीर्ष नेतासहित पुरानै गठबन्धनमा रहेका नेकपा एकीकृत समाजवादी, जनमत, [...]