संघीय संसदका दुवै सदनको बैठक बस्दै, कांग्रेसले बैठक चल्न नदिने
तातो खबर
२०८१ जेष्ठ ८
काठमाडौं / संघीय संसद्अन्तर्गत दुबै सदनको बैठक आज बस्दै छ। प्रतिनिधिसभाको बैठक बिहान ११ बजे र राष्ट्रियसभाको बैठक दिउँसो १ः१५ बजेका लागि डाकिएको छ। प्रतिनिधिसभाको बैठकमा सभामुख देवराज घिमिरेले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार थप सम्बन्धी पत्र पढेर सुनाउने, प्रतिनिधिसभा नियमावली, २०७९ को नियम [...]