आलुको बोरामा ८३ लाख रुपैयाँ, दुईजना पक्राउ
तातो खबर
२०७९ असार २१
काठमाडौं, २१ असार । धनुषामा आलुको बोरामा लुकाएर ल्याउँदै गरेको श्रोत नखुलेको झन्डै रु ८३ लाख ६४ हजारसहित आज दुईजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा जनकनन्दनी गाँउपालिका-५ उदाहका ३६ वर्षीय ईश्वर मण्डल र १९ वर्षीय राजेश मण्डल रहेका छन् । उनीहरुलाई जनकनन्दनी-१ इनर्वा सीमाबाट [...]