जिम्मेवारीबाट पन्छिने प्रवृत्तिले परिणाम दिन नसक्ने, जोखिम मोले राम्रो नतिजा आउँछ : प्रधानमन्त्री
तातो खबर
२०८० भाद्र २७
काठमाडौँ, २७ भदौ / प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देश र जनतालाई परिणाम दिन राजनीतिज्ञ र कर्मचारीतन्त्रले जोखिम उठाउन तयार हुनुपर्ने बताउनुभएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज आयोजित ‘आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम र बजेटको कार्यान्वयन समीक्षा’ कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले [...]