चितवन, । भरतपुर महानगरपालिकाको पछिल्लो मतगणनामा गठबन्धनबाट नेकपा (माओवादी केन्द्र)को उम्मेदवार रेनु दाहालले अग्रता लिएकी छिन् । नगर प्रमुख पदका प्रतिस्पर्धी नेकपा (एमाले)का विजय सुवेदी भन्दा २२६ मतले अग्रता राखेकी छिन् । हाल भरतपुर महानगरपालिकाको वडा नम्बर ५ को मतगणना भइराखेको छ । दाहालले ६६७८, [...]