मकवानपुर सहकारी अस्पतालमा प्रशासनको लापरवाहीका कारण १३ महिने बालकको मृत्यु
तातो खबर
२०८१ भाद्र २
हेटौंडा / हेटौंडा – १ भिन्तुना पथमा रहेको मकवानपुर सहकारी अस्पताल व्यवस्थापनको लापरवाहीका कारण १३ महिने बालकको मृत्यु भएको छ। डाक्टरले बिरामीलाई केही बेरमै आउँछु भनेर निकै बेर कुराएकाले यसमा अस्पताल प्रशासन र डाक्टर दुबैको गल्ती भएको आफन्तले दाबी गरेका छन्। आज दिउँसो करिब १२ [...]