तातोखबर, १५ फागुन / संघीय संसद अन्तर्गत प्रतिनिधिसभाका पाँच र राष्ट्रिय सभाका तीन समितिको बैठक मंगलबार बस्दैछ। बिहान ११ बजे बस्ने प्रतिनिधिसभाको महिला तथा सामाजिक मामिला समितिको बैठकमा अन्तरजातीय, अन्तरभाषिक, अन्तरधार्मिक, अन्तरसाँस्कृतिक सहिष्णुता प्रवर्धनमा आयोगले खेलेको भूमिकाका सम्बन्धमा छलफल गर्ने कार्यसूची रहेको छ। सोही समयमा बस्ने [...]