कपिलवस्तु, तातोखवर । ६० किलो सुन प्रकरणमा प्रहरीले कपिलवस्तुबाट थप एक जनालाई पक्राउ गरेको छ। केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले सुमन खरेललाई मंगलबार कपिलवस्तुबाट पक्राउ गरेको प्रहरिले जनाएको छ । यो सँगै ६० किलो प्रकरणमा पक्राउ पर्नेको संख्या २७ पुगेको छ। गत साउन ३ गते हङकङबाट [...]