NTC App - Ad

६० किलो सुन प्रकरण थप एक पक्राउ

कपिलवस्तु, तातोखवर । ६० किलो सुन प्रकरणमा प्रहरीले कपिलवस्तुबाट थप एक जनालाई पक्राउ गरेको छ।

केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले सुमन खरेललाई मंगलबार कपिलवस्तुबाट पक्राउ गरेको प्रहरिले जनाएको छ ।

Advertisement:

यो सँगै ६० किलो प्रकरणमा पक्राउ पर्नेको संख्या २७ पुगेको छ।

गत साउन ३ गते हङकङबाट ल्याइएको ६० किलो ७१६ ग्राम सुन राजस्व अनुसन्धान विभागले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय अगाडिबाट बरामद गरेको थियो।

Daju Bhai Sweets - Hetauda

प्रतिक्रिया दिनुहोस् :