१७ वर्षीया किशोरीको हत्या, तीन जना पक्राउ
तातो खबर
२०८० मंसिर २
हेटौंडा – हत्या गरेको घटनामा संलग्न रहेको अभियोगमा ३ जना पक्राउ परेका छन्। सर्लाहीको हरिवन नगरपालिका–११ बालगंगा बस्ने १७ वर्षीया तबसुन खातुनको हत्या गरेको आरोपमा तीन जना पक्राउ परेका हुन् । पक्राउ पर्नेहरूमा मृतककी सौतेनी आमा ४५ वर्षीया सकिना खातुन, मृतकको मामा ५५ वर्षीय शेख जिलानी [...]