काठमाडौं । नेकपा (एकीकृत समाजवादी)को जारी केन्द्रीय सचिवालय बैठकमा पार्टीबाट सरकारमा सहभागी मन्त्रीहरूको काम-कारबाहीबारे छलफल भएको छ । एक नेताका अनुसार बैठकमा पार्टीबाट मन्त्री बनेकाहरूको कामप्रति नेताहरूले असन्तुष्टि व्यक्त गरेका छन् । सरकारमा सामेल भएका मन्त्रीहरूको कामका विषयमा चर्चा भएको छ । मन्त्रीहरूले गरेको काममा [...]