मोटरसाइकल दुर्घटना हुँदा वडा सदस्य लुइँटेलको मृत्यु
तातो खबर
२०८० पुष १
भरतपुर – चितवनको माडी नगरपालिका–१ स्थित गर्दिमा मोटरसाइकल दुर्घटना हुँदा वडा सदस्यको मृत्यु भएको छ । शनिवार साँझ भरतपुरतर्फ आउँदै गरेको मोटरसाइकललाई नम्बर नखुलेको सवारीसाधनले ठक्कर दिँदा माडी–२ का वडा सदस्य ६० वर्षीय जीवलाल लुइँटेलको मृत्यु भएको हो । बा.प्र ०३०४ प ८९१७ नम्बरको मोटरसाइकलमा वनकट्टाबाट [...]