सर्लाही घटना अपडेट: बरहथवा नगरपालिकामा कर्फ्यु आदेश जारी
तातो खबर
२०८० पुष २०
जिल्ला प्रशासन कार्यालय सर्लाहीले जिल्लाको बरहथवा नगरपालिकामा कर्फ्यु आदेश जारी गरेको छ । नगर क्षेत्रमा दिउँसो भएको झडपका क्रममा प्रहरीको गोली लागेर एक व्यक्तिको मृत्यु भएपछि तनाव बढेका कारण कर्फ्यु लगाइएको हो । अस्पताल निर्माणको विषयमा भएको विवादमा ढुंगामुढा भएपछि झडप भएको थियो । आज [...]