मकवानपुरमा आगलागी हुँदा घर जलेर नष्ट



हेटौंडा – मकवानपुरमा आगलागी हुँदा एक घर जलेर नष्ट भएको छ । मकवानपुरको बागमती गाउँपालिका वडा नम्बर–४ लम्कना विचटोल वस्ने नारायण फेवाली मगरको घरमा आगलागी भएर नष्ट भएको हो ।

उनको काठको फुसको छानो भएको १ तले कच्चि घरमा विधुत को तार सर्ट भई आगो लागि हुदा घर भित्र रहेका लत्ताकपडा, अन्नपात, भाडावर्तन र काठहरु पुर्णरुपमा जलि नष्ट भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरिक्षक लक्ष्मी भण्डारीले बताए।



प्रतिक्रिया दिनुहोस !
ताजा
सम्बन्धित खबरहरु

काठमाडौं, १३ फागुन/ निर्वाचन आयोगले संघीय संसद र प्रदेश सभाको रिक्त रहेका एक एक पदका लागि उपनिर्वाचनको मिति तोकेको छ

काठमाडौं : आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत त्रिदेशीय शृंखलामा नेपालले नेदरल्यान्ड्सविरुद्ध छैटौँ विकेट गुमाएको छ। भीम सार्की ८ बल खेल्दै शून्यमा आउट

तातोखबर, काठमाडौं / संघीय संसदअन्तर्गत प्रतिनिधिसभा बैठक आज बसिरहेको छ। बिहान ११ बजे सुरु भएको आजको बैठकमा एउटामात्रै व्यवस्थापकीय कार्यको